मनघरी फाउण्डेशन र जिल्ला स्वास्थय कार्यलय सल्यान सग हातेमालो

मनघरी फाउण्डेशनले कर्णाली प्रदेशको दैलेख, सुर्खेत, हुम्ला, मुगु, डोल्पा, जाजरकोट, रुकुम (पश्चीम) र सुदूरपश्चिम प्रदेशको डोटी पश्चात जिल्ला स्वास्थय कार्यलय सल्यान सग हातेमालो गरेको छ । जिल्ला स्वास्थय सेवा कार्यलय सल्यानलाई १० थान पिपिई सेट, १० थान फेसल सिट र नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानलाई १० थान प्रेस ज्याकेट, १० थान सेनीटाईजर, १० थान फेसल सिट प्रदान गरेको हो । स्वास्थ्य सेवा कार्यालय सल्यानका अधिकृत ताराप्रसाद रिजाललाई शारदा नगरपालिका उपप्रमुख सावित्रा वस्नेतले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । अध्यक्ष भरतबन्धु थापाhttps://www.onlinekhabar.com/2020/06/875845https://www.setopati.com/social/204657https://www.dekhapadhi.com/news/17165https://karnalitimes.com/?p=3697https://www.souryaonline.com/2020/06/305748.htmlhttp://baahrakhari.com/news-details/256375/2020-04-23…https://mophasalnews.com/news/2020-09-21/20876…https://www.salyankhabar.com/samaj/1493…

मनघरी फाउण्डेशन र जिल्ला स्वास्थय कार्यलय सल्यान सग हातेमालो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top