मनघरी फाउण्डेशनले कोरानका कहर सुरुवातदेखि नै कर्णाली प्रदेशका हुम्ला,जुम्ला,दैलेख,मुगु,सुर्खेत,जाजरकोट,सल्यान र डोल्पा जिल्लाहरुमा बिभिन्न संघ सस्थाहरु तथा मनकारी महानुभाव सग सहकार्य गदै स्वास्थय सामाग्री हस्तानानतरण गरी सकेको छ । यसै गरी डोल्पा जिल्लामा पहिलो पटक जिल्लाका सबै स्थानिय तहमा, दोस्रोपटक नेपाल पत्रकारमहासंघ डोल्पाशाख, जिल्ला अस्पताललाई स्वास्थय सामाग्रा प्रदान गरी सकेको छ । आज डोल्पा जिल्लामा तेस्रोपटक बालमन्दिर आधरभुत विद्यालय र जिल्ला अस्पताललाई स्वास्थय सामाग्री (सर्जिकल मास्क २५० थान,केएन नाइन्टी फाईब ११ थान,,थर्मगन २ थान र सेनिटाइजर ५ लिटर , पिपिइ २० थान र फेसशिल ३१ थान ) हस्तानानतरण गरेको छ । डोल्पा जिल्लामा स्वास्थय सामाग्री प्रदान गर्नका लागी सहकार्य गर्नुहुने राष्टिय आविष्कार केन्द्र, जितेन्द्र झाँक्री, राज्यलक्ष्मी हमाललाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनी सहकार्य गर्न पाईओस भन्ने अपेक्षा समेत राख्दछु । भरतबन्धु थापाअध्यक्षमनघरी फाउण्डेशनhttps://jaitoononline.com/2020/12/15/1699…https://phoksundonews.com/archives/1605…




Hi, this is a comment.
To get started with moderating, editing, and deleting comments, please visit the Comments screen in the dashboard.
Commenter avatars come from Gravatar.