मनघरी फाउण्डेशनले कोरानका कहर सुरुवातदेखि नै कर्णाली प्रदेशका हुम्ला,जुम्ला,दैलेख,मुगु,सुर्खेत,जाजरकोट,सल्यान र डोल्पा जिल्लाहरुमा बिभिन्न संघ सस्थाहरु तथा मनकारी महानुभाव सग सहकार्य गदै स्वास्थय सामाग्री हस्तानानतरण गरी सकेको छ । यसै गरी डोल्पा जिल्लामा पहिलो पटक जिल्लाका सबै स्थानिय तहमा, दोस्रोपटक नेपाल पत्रकारमहासंघ डोल्पाशाख, जिल्ला अस्पताललाई स्वास्थय सामाग्रा प्रदान गरी सकेको छ । आज डोल्पा जिल्लामा तेस्रोपटक […]
मनघरी फाउण्डेशन र जिल्ला स्वास्थय कार्यलय सल्यान सग हातेमालो
मनघरी फाउण्डेशनले कर्णाली प्रदेशको दैलेख, सुर्खेत, हुम्ला, मुगु, डोल्पा, जाजरकोट, रुकुम (पश्चीम) र सुदूरपश्चिम प्रदेशको डोटी पश्चात जिल्ला स्वास्थय कार्यलय सल्यान सग हातेमालो गरेको छ । जिल्ला स्वास्थय सेवा कार्यलय सल्यानलाई १० थान पिपिई सेट, १० थान फेसल सिट र नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानलाई १० थान प्रेस ज्याकेट, १० थान सेनीटाईजर, १० थान […]
मनघरी फाउण्डेसनले कर्णालीका चार जिल्लामा स्वास्थ्य सामग्री प्रदान
मनघरी फाउण्डेसनले कर्णालीका चार जिल्लाका विभिन्न निकायलाई कोरोना जोखिमबाट बच्न स्वास्थ्य सामग्री प्रदान गरेको छ। फाउण्डेसनले जाजरकोट अस्पताल, रुकुम पश्चिम अस्पताल, नेपाल पत्रकार महासंघ शाखा सुर्खैत, जाजरकोट र रुकुम शाखालाई स्वास्थ्य सामग्री सहयोग गरेको फाउण्डेसनका अध्यक्ष भरतबन्धु थापाले जानकारी दिए। जाजरकोट, सुर्खेत र रुकुम जिल्ला पत्रकार महासंघको सहजीकरणमा स्वास्थय सामाग्री हस्तान्तरण गरिएको छ। जिल्ला अस्पताल […]
सुर्खेत र जाजरकोटमा स्वास्थ्य सामग्री सहयोग
कोरोना महामारीले पूरै नेपाललाई नै आतंकित बनाएको छ । नेपालमा दिन प्रतिदिन हालसम्म कोरनाका कारण मृत्यु भइरहेकोे छ भने संक्रमितको दर पनि दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ । तर कोरोनाको उच्च जोखिममा रहेको कर्णाली प्रदेशमा न भनेजस्ता व्यवस्थित क्वारेन्टाइन नै छन स्वास्थ्यकर्मीलाई व्यवस्थित उपकरण नै । यस्तो अवस्थामा स्वास्थ्यकर्मी आफैं जोखिम मोलेर उपचारमा खटिन […]
मुगुका स्थानीय तहमा स्वास्थ्य सामाग्री पठाइयो
काठमाडौं, २१ असार । कोरोना महामारीले पूरै नेपाललाई नै अस्तव्यस्त बनाएको छ । नेपालमा हालसम्म कोराेनाका कारण ३४ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको दर पनि दिन-प्रतिदिन बढ्दो क्रममा रहेको छ । तर कोरोनाको उच्च जोखिममा रहेको कर्णाली प्रदेशमा न भनेजस्ता व्यवस्थित क्वारेन्टाइन नै छन्, न त स्वास्थ्यकर्मीलाई व्यवस्थित उपकरण नै । यस्तो अवस्थामा स्वास्थ्यकर्मी आफैं […]
हुम्लाका स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग
मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाको अगुवाई र हुम्ला जिल्ला निवासी तथा फोटाग्राफर देवेन्द्र शाही को पहलमा हुम्ला जिल्लाका सबै स्थानिय तहमा स्वास्थय सामाग्रीहरु पठाउने भएको छ । उक्त स्वास्थय सामाग्रीहरु मगलबार हुम्ला जिल्लाका सासद रगमती शाहीलाई बरिष्ठकलाकार हरिवंश आचार्य, गायीका आनीछोयङ डोल्मा तथा मनघरी फाउण्डेशनका सल्लाहकार एव बरिष्ठ पर्यटन ब्यबसायी अमर शाहीले हस्तानान्तरण गर्नु हुनेछ […]
मनघरी फाउन्डेसन नेपाल-सजिलो भाषामा “मन भएका घरहरुको समुह
धन्यवाद नेपाल पत्रकार संघ दैलेखलाई दैलेख अहिले कोरानाको ईपीसेन्टर जस्तै भएको सर्वविदीतै छ, यो अवस्थामा सबै संयमीत भएर लाग्नु पर्ने त छ नै , तर आफ्नो जिम्मेवारी पनी पुरा गर्नुपर्ने छ । कोरोनाको बढ्दो जोखिमका बिच पनि फिल्डमै खटिएर नागरिकलाई सही सूचना दिने काममअग्र मोर्चामा रहेका संचारकर्मी साथीहरु सग हातेमालो गर्नपाउदा हामीलाई खुसी लागेको छ […]
